Monday, January 4, 2016

कहाँ-कहाँवाट पाउछ निजी कार,जीपले तेल (पम्पको सूचीसहित)

काठमाडौं,पुष २१ । नेपाल आयल निगमले बुधबारदेखि लटका आधारमा दिन बिराएर निजी चार पाङग्रे गाडीलाई तेल वितरण गर्दैछ । काठमाडौं उपत्यकाका ५३ वटा पेट्रोल पम्पलाई तेल बितरणको जिम्मा दिएको छ ।

निगमका अनुसार बुधबार १ देखि ६ लटसम्मका निजी कार जीपले पेट्रोल पाउनेछन् । यस्तै २४ गते ७ देखि १० लटसम्मका र २७ गते ११ लट भन्दा माथिका कार र जीपलाई पेट्रोल दिइने नेपाल आयल निगमले जनाएको छ । तोकिएको पम्पबाट बुधबार बिहान ९ बजेदेखि पेट्रोल बिक्री हुने र तोकिएको लट नम्बर अनुसार मात्र लाइन बस्न निगमले आग्रह गरेको छ । पेट्रोल भर्न जाँदा नविकरण भएको ब्लु बुक अनिवार्य बोक्न पनि निगमको अनुरोध छ ।

oil 1 22

51876d45a8f6a2171f662dcb1764af21 6093499158875155f34cf2e21cc537bf

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts