चिसोले प्रभावित भूकम्प पीडितहरुलाई राहत सामाग्री वितरण गर्दै नेपाली सेना । हिमपातको कारण भूकम्प अति प्रभावित गोरखा, दोलखा र नुवाकोट जिल्लाको बिभिन्न क्षेत्रहरुमा चिसोको कारण भूकम्प पीडित जनताहरुको दैनिकी कष्टकर बन्दै गईरहेकोले नेपाली सेनाले पौष २८ गतेबाट न्यानो कपडा तथा खाद्यन्न वितरण कार्य शुरु गरेको छ । तस्विर: नेपाली सेना
Wednesday, January 13, 2016
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment