काठमाडौ,पुष २९ । प्रस्तावित माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रबर्द्धक जीएमआर इनर्जी लिमिटेड (भारत)ले युरोपेली बैंकबाट लगानी ल्याउने तयारी गरेको छ । साझेदार विश्व बैंक अन्तर्गत अन्तर्राष्ट्रिय बित्त निगम (आईएफसी) को अगुवाइमा युरोपेली बैंकबाट ऋण लिन जीएमआरले प्रक्रिया थालेको हो । यसले ८० अर्बदेखि एक खर्ब रुपैयाँसम्म लगानी ल्याउन युरोपको प्रतिष्ठित बैंकमा प्रस्ताव गरेको लगानी बोर्ड स्रोतले जनाएको कारोबार दैनिकमा खबर छ ।
यद्यपि उसले बैंकको नाम भने खुलाएको छैन ।
Tuesday, January 12, 2016
माथिल्लो कर्णाली जलविद्युत आयोजनाका लागि युरोपेली बैंकबाट लगानी ल्याउने तयारी
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment