मकवानपुर, पुष १७ । नामटार गाविस–४ र ५ तथा भैसे गाविस–५ क्षेत्रमा लगाएको ४२ बिगहा जग्गाको गाँजा खेती लागू औषध नियन्त्रण व्यूरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरीले विहिबार नष्ट गरेको छ । यसैगरी नामटार गाविस–५ को १० कठ्ठा जग्गामा लगाएको अफिम खेतीसमेत प्रहरीले फडानी गरी नष्ट गरेको छ ।
यसैगरी सशस्त्र प्रहरी गण नम्बर ३ रातोमाटे र इलाका प्रहरी कार्यालय मनहरीको टोलीले भार्ता गाविस–२, ५ र ६ वडाका क्षेत्रमा लगाएको करीव ३५ बिगहा गाँजा र ५ बिगहा अफिम खेती काटेर नष्ट गरेको छ ।
यसैगरी छतिवन गाविस–९ मा लगाएको ३ बिगहा जग्गाको गाँजा खेती इलाका प्रहरी कार्यालय फापरबारीको प्रहरीले विहिबार फडानी गरी नष्ट गरेको छ ।
Friday, January 1, 2016
गाँजा तथा अफिम खेती नष्ट
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment