Friday, January 22, 2016

हुर्रे…

दुई दशक लामो उपाधिविहीन यात्रालाई पूर्णविराम लगाएपछि रमाउदै नेपाली खेलाडी । बंगलादेशमा जारी बंगबन्धु गोल्ड कप फुटबलमा बहराइनलाई ३-० गोल अन्तरले पराजित गर्दै बङबन्धु कप फुटबलको उपाधि जितेको हो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts