काठमाडौं,पुष २० । भारतमा सोमबार बिहानै गएको भूकम्पमा परी ६ जनाको ज्यान गएको छ । एकसय जना घाइते भएका छन् । भूकम्पमा ठूलो धनजनको क्षति भएको अनुमान गरिएपनि सबै विवरण आइसकेको छैन । स्थानीय समयअनुसार सोमबार बिहान चार बजेर ३५ मीनेट जाँदा मणिपुरको इम्फालबाट २९ किलोमिटर टाढा केन्द्र बनाएर ६.७ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्प जाँदा नेपालमा समेत धक्का महशुस भएको थियो । काठमाडौंसहित पूर्वी नेपालमा भूकम्पको धक्का महशुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पूर्वी नेपाल ईलाम, झापा, पाँचथर लगायत क्षेत्रमा भूकम्पको महशुस भएको थियो ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment