काठमाडौं,माघ ११ । भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं आउन लागेको जेट एयरवेजको विमानमा बम राखिएको भन्दै फोन आएपछि आतंक फैलिएको छ । जेटको फ्लाइट 9W-260 मा बम हुनसक्ने खबर आएपछि उडान स्थगित गरि छानबिन सुरु गरिएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ। दिल्लीबाट १ बजेर २५ मिनेटमा काठमाडौंका लागि उड्न लागेको थियो । जेट एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दै १०४ यात्रु र ७ जना चालक दलका सदस्य रहेको विमानमा बम राखेको फोन आएपछि यात्रुहरुलाई उतारिएको जानकारी दिएको छ ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment