Tuesday, January 12, 2016

सुनको भाउ घट्यो,चाँदीको स्थिर

काठमाडौं,पुष २८ । अघिल्लो दिनको तुलनामा मंगलवार सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । चाँदीको मूल्य भने आज पनि स्थिर छ । आज छापावाल सुन आज प्रतितोला ४९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनााएको छ ।

सोमबार सुन प्रतितोला ४९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजावी सुनको मूल्य भने ४९ हजार ४ सय ५० रुपैयाँ तय भएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts