Wednesday, December 23, 2015

राजधानीमा १४ सय ३५ सिलिण्डर नेपाल ग्याँस बाँडिदै,कहाँ कति ? (सूची सहित)

काठमाडौं,पुष ९ । नेपाल ग्यासले विहिवार उपत्यकाका विभिन्न १६ वटा डिलरमार्फत १४ सय ३५ सिलिण्डर आधा भरिएका ग्याँस वितरण गर्दैछ । भारतिय नाकावन्दीको कारण मारमा पर्दै आएको आफ्ना उपभोक्ताका लागि राजधानीको विभिन्न १४ वटा डिलरमार्फत १४ सय ३५ सिलिण्डर वितरणका लागि पठाइएको नेपाल ग्यास कम्पनीले जनाएको छ।

 

10415612_644065949065420_4768122275994098006_n

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts