Friday, December 18, 2015

मधेसी मोर्चाद्वारा ११ दिने आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौ,पुष ३ ।  तराईमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार राजधानीमा बसेको मोर्चाको बैठकले ११ दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै सरकारसँग काठमाडौंमा वार्ता नगर्ने निर्णय गरेको छ ।
१. पुस ५ गते जिल्ला सदरमुकाममा नयाँ संविधानको प्रति जलाउने,
२. ७ पुसमा नगर र गाविसका चोक बजारमा भेला भएर संसदमा प्रस्तुत भएको संविधान संसोधनको प्रति जलाउने,
३. ११ गते जिल्ला सदरमुकामा विरोध सभा गर्ने,
४. राष्ट्रियरुपमा आन्दोलनरत दल तथा संगठनसँग कार्यगत एकता गर्ने,
५. मधेशमा हुने मन्त्री तथा सांसद सहभागी सरकारी कार्यक्रम अवरोध गर्ने लगायतका छन् ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts