Sunday, December 13, 2015

एक्स-म्यानस् एपोलोक्लिप्सको ट्रेलर सार्वजनिक (भिडियो)

एजेन्सी । हलिउड फिल्म फ्रान्चाइज एक्स-म्यानस् एपोलोक्लिप्सको ट्रेलर सार्वजनिक भएको छ । जेम्स म्याएभो, जेनिभर लरेन्स तथा माइकल फासबेन्डर को मुख्य अभिनय रहेको फिल्मको ट्रेलर डिसेम्बर ११ तारिकको दिन रिलिज भएको हो । यस फिल्मीलाई ब्रायन सिङ्गरले निर्देशन गरेका हुन्। फिल्म आगामी वर्षको मे २७ मा रिलिज हुनेछ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts