धादिङ,मंसिर २१ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुसा १ चरौदीमा बस र माइक्रो एक आपसमा ठोक्किला ३ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । काठमाण्डौबाट धरानको लागि छुटेको ना ५ ख ७०८३ नम्बरको याुत्रवाहक बस र काठामाण्डौं जादै गरेको ग १ ज ५४३५ नम्बरको माईक्रो ठोक्किदा माइक्रोमा सवार ३ जनाको मृत्यु भएको गजुरी प्रहरीले जनाएको छ । उनीहरुको सनाखत हुन सकेको छैन ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment