Sunday, December 27, 2015

अनुदान पाउन भूकम्पपीडितलार्इ सोलार जडान अनिवार्य

काठमाडौं,पुष १३ । भूकम्पपीडितले आवास निर्माणका लागि दुई लाख रुपैयाँ सरकारी अनुदान लिन अनिवार्य रुपमा सोलारबत्ती जडान गर्नुपर्ने भएको छ । अनुदान वितरणसम्बन्धि कार्यविधि संशोधन गर्दै सरकारले सोलारबाट जडान गरे मात्र अनुदान दिने निर्णय गरेको हो। घर पनि सरकारी डिजाइनअनुसारकै बनाउनुपर्नेछ । आवास निर्माणमा दुई लाख रुपैयाँभन्दा बढी रकम खर्च भए त्यो रकम पीडित स्व‌यमले व्योहोर्नुपर्नेछ ।

अनुदान तीन चरणमा वितरण गरिने भएको छ । सुरुमा ५० हजार, जग राखेपछि एक लाख र छाना राखेपछि बाँकी ५० हजार दिइने छ । सोलार जडान गर्ने पहिलो किस्ता नगदमै पाउनेछन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts