Friday, December 18, 2015

सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्तद्धारा राजिनामा

काठमाडौं,पुष ३ । भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बन गर्न सिफारिस गरेको सशस्त्र प्रहरीका आइजीपी कोषराज वन्तले राजीनामा दिएका छन् । मन्त्रिपरिषद् बैठकअघि नै वन्तले आज साँझ राजीनामा दिएका हुन् । उनले गृह सचिव नारायण गोपाल मलेगुसमक्ष राजीनामा बुझाएको गृह मन्त्रालय स्रोतले जनाएको छ । आइजीपीका लागि एआइजीहरु जीवन थापा, दुर्जकुमार राई, कृष्णकुमार तामाङ दौडमा छन्

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts