Sunday, December 20, 2015

मिस युनिभर्स

यस वर्षको मिस यूनिभर्सको उपाधि जितेपछि ताज लगाउदै फिलिपिन्सकी पिया अलोन्जो उर्जबाले लस भेगासमा आइतबार सम्पन्न प्रतियोगितामा स्टिभ हार्भेले विजेता घोषणा गर्ने बेलामा गलत नाम लिएपछि ‘मिस यूनिभर्स’को घोषणा नाटकिय ढंगले भयो र मिस कोलम्बियाले लगाएको मिस युनिभर्सको ताज एक मिनेट मै खोसियो। ‘मिस फिलिपिन्स’ पिया एलोन्जोलाई फस्ट रनरअप घोषणा गर्दै कोलम्बियाकी सुन्दरीलाई उद्घोषकले नयाँ ‘मिस यूनिभर्स’ घोषणा गरे ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts