काठमाडौं,मंसिर २५ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागी नहुने निर्णय गरेको छ । संसदमा १३ सिट रहेको राप्रपालाई उपप्रधानमन्त्री दिन प्रधानमन्त्री केपी शर्मा ओली तयार रहेपनि पार्टीबाट नेतृत्व गर्दै सरकारमा कसलाई पठाउने भन्नेबारे आन्तरिक विवाद बढेपछि राप्रपाले सरकारमा नजाने निर्णय गरेको हो । राप्रपाको शुक्रबार बसेको उच्चस्तरीय कार्य सम्पादन समितिले सरकारमा सहभागी नहुने तर बाहिरै बसेर सरकारलाई सहयोग गर्ने निर्णय गरेको छ ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment