काठमाडौं,मंसिर २० । प्रमुख तीनसँगगको वार्ता लत्याउदै भारतको दिल्ली उडेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरुले भेटवार्ता सुरु गरेका छन् । आइतबार दिल्ली पुगेलगत्रै जनता दल युनाइटेडका अध्यक्ष शरद यादवसँग भेट गरेका हुन् । नेपालमा तीन महिनादेखि आन्दोलन चर्काउदै आएका मोर्चाका नेताहरुसँग भारतीय नेता यादवले आफ्नो निवासमा भेट गरेका हुन् । मोर्चाका नेताहरु राजेन्द्र महतो र महेन्द्र राय यादव शनिबार नै दिल्ली पुग्नु भएको थियो भने उपेन्द्र यादव र महन्थ ठाकुर आइतबार बिहान दिल्ली पुग्नु भएको हो ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment