Saturday, December 5, 2015

आइतवार कुन पम्पबाट कति तेल बाँडिदै ? (सूचीसहित)

काठमाडौं,मंसिर १९ । नेपाल आयल निगमले आइतवार काठमाडौं उपत्यका र आसपासका ४६ वटा पम्पहरुबाट इन्धन वितरण गर्ने भएको छ । अत्यावश्यक तथा सार्वजनिक गाडीलाई निश्चित बार र ठाउँबाट तेल बिक्री गर्दै आएको आयल निगमले अत्यावश्यक अस्पतालका गाडी, दूध खाद्य तथा पानीका गाडीहरु, हरियो प्लेटका पर्यटक गाडीहरु र लामो दुरीका सवारीसाधनलाई इन्धन वितरण हुने निगमले जनाएको छ।

निजी सवारी साधनलाई भने तत्कालका लागि इन्धन दिन नसक्ने निगमले जनाएको छ। कारबाहीमा परेका पम्पहरुलाई भने इन्धन नदिइने निगमले जनााएको छ।

8-20a

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts