प्रहरी महानिरीक्षक उपेन्द्र कान्त अर्याललाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जको निरीक्षण भ्रमण कार्यक्रममा स्वागत गर्दै । कार्यक्रममा यस प्रतिष्ठानका कार्यकारी निर्देशक प्र.अ.म.नि.श्री सुरेन्द्र बहादुर शाहले प्रतिष्ठानको गतिबिधिबारे प्रस्तुतिकरण गर्नु भएको थियो भने सोही अवसरमा श्रीमान् प्रहरी महानिरीक्षकज्यूबाट सकल दर्जालाई निर्देशन सम्वोधन गर्नु भएको थियो । तस्विर सौजन्य नेपाल प्रहरी
Tuesday, December 15, 2015
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment