काठमाडौं,पुष १ । सरकारले भूकम्प र नाकाबन्दीबाट प्रभावित व्यवसायीलाई पुनरुद्धार कोषमार्फत कम व्याजमा ऋण दिने तयारी गरेको छ । पुनरुद्धार कोषमार्फत व्यवसायीले ६ प्रतिशत व्याजदरमा कर्जा सुविधा पाउने अन्नपूर्ण पोस्टमा खबर छ ।
अहिले बैंक तथा वित्तीय संस्थाले उद्योग तथा अन्य क्षेत्रमा न्यूनतम १० प्रतिशत कर्जा व्याजदर तोकेका छन् । अब सरकारले सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउन लागेको हो । बजेटमा भूकम्पबाट प्रभावित व्यवसाय उकास्न पुनरुद्धार कोष गठन गर्ने उल्लेख छ ।
त्यसमा भातरले लगाएको नाकाबन्दीका पीडित व्यवसायीलाई समेत राहत हुने गरी यस्तो व्यवस्था गर्ने सरकारी श्वेतपत्रमा उल्लेख छ ।
Tuesday, December 15, 2015
भूकम्प र नाकाबन्दीबाट पीडित व्यवसायीले ६ प्रतिशत व्याजमा ऋण पाउने
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment