Thursday, December 3, 2015

शुक्रबारदेखि दैनिक साढे ९ घण्टासम्म लोडसेडिङ, यस्तो छ तालिका

काठमाडौं,मंसिर १७ । नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि दैनिक साढे ९ घण्टा लोडसेडिङ गर्ने भएको छ । विद्युत गृहहरुमा पानीको वहाव घटेको र विद्युत खपत बढेकोले लोडसेडिङ गर्नुपरेको प्राधिकरणले नयाँ तालिका सार्वजनिक गरेको छ। प्राधिकरणका अनुसार अब हप्तामा नेपालीले ५७ घण्टाभन्दा बढी विद्युत कटौती मार खेप्‍नुपर्ने हुन्छ। यसअघि प्राधिकरणले हप्तामा ४४ घण्टा लोडसेडिङ गर्दै आएको थियो।

 

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts