Friday, December 4, 2015

कमल थापासँग स्पष्टिकरण सोधिएको थियो : भारतीय राजदूत

काठमाडौं मंसिर १९ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालाई भारतीय अधिकारीले मधेस आन्दोलनसँग भारतलाई जोडेर नेपालले भारतविरुद्ध गरेको प्रचारबाजीका विषयमा स्पष्टिकरण लिएको खुलासा भएको छ ।

मधेसी मोर्चाका नेतासँग शुक्रबार साँझ काठमाडौंस्थित दूतावासमा भएको भेटमा भारतीय राजदूत रन्जित रेले यसको खुलासा गरेका हुन् । रेसँग साँझ मधेसी मोर्चाका नेताहरुले परामर्श गरेका थिए । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts