एजेन्सी । माया प्रगाढ र निरन्तर राख्न सातामा एक पटक मात्र यौन सम्पर्क राख्दा उचित हुने एक सर्वेक्षणले देखाएको छ । यदि कोहि व्यक्ति हरेक दिन यौन सम्पर्क राख्दैमा खुशी रहन्छ भन्ने कुरा सो अध्ययन सार्वजनिक गरेको हो । टोरोन्टो मिस्सीसाऊगा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले करिब ३०००० व्यक्तिहरुमा गरेको सर्वेक्षण अनुसार कुनै पनि प्रेमी जोडीलाई माया एक आपसमा माया प्रगाड र दिगो राखी खुशी साथ जीवन व्यतित गर्न साताको एक पटक मात्र यौनसम्पर्क राखे पनि पर्याप्त हुने सो अनुसन्धान ले देखाएको छ । पुरानो मान्यता अनुसार पुरुषमा बढी यौन चाहना हुने , उमेर ढल्किदै गए पछि यौनमा रुचि नहुने इत्यादी सोचाइलाई पनि सो अनुसन्धानले गलत ठहराउदै यौन सम्पर्क गर्न उमेर, लिङ्ग वा प्रेम सम्बन्धको समयले असर नगर्ने जनाइएको छ ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment