काठमाडौं,मंसिर ७ । मोहन बैद्य नेतृत्वको माओवादीले आज भारतीय दुतावास अगाडि प्रदर्शन गरेको छ । भारतीय नाकावन्दी विरुद्ध बैद्य नेतृत्वको माओवादीले प्रदर्शन गरेको हो । सरकार कुनै पनि किसिमले निकास निकाल्ने वातावरण बनाउन तयार नदेखिए भन्दै आलोचना सयौंको संख्यामा रहेका प्रदशनकारीहरुले हातमा भारतीय नाकाबन्दी खारेज गर ,भारतीय विस्तारवाद मुर्दावाद भन्ने उत्तेजक नारा लगाएका थिए ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment