Tuesday, November 17, 2015

छठ पर्वको विदाइ

उदाउँदो सूर्यलाई अर्घ्य दिदै छठ पर्वको विदाइ गर्दै एक ब्रतालु । आज बिहानै धनुषा, महोत्तरी, पर्सा, सिरहा, सप्तरीसहितका मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यस वर्षको छठ पर्व समापन गरिएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts