Tuesday, November 3, 2015

मृत्यु पछि जहाँ मान्छेको शवलाइ टुक्रा टुक्रा गरि गिद्दलाई

एजेन्सी । मृत्यु पश्चात मानिसहरुलाई गाडने र जलाउने प्रचलन तपाईहरुले देख्नु र सुन्नुभएकै होला तर मृत्युपछि गिद्धलाई खुवाउने कमै सुन्न भएको हेला । यो कुनै कथा नभए र समाजमा विद्यमान परम्परा हो । यो परम्परा तिव्वतका वौद्धधर्मालम्वीमा प्रचलित छ । मानिसको मृत्युपश्चात लासलाई गिद्धलाई खुवाएर अन्तिम संस्कार गर्ने प्रचलन रहेकोे छ ।

यो परम्परा अनुसार मृत शरीरलाई गिद्धलाई खुवाएपछि मृतकको आत्मा पनि गिद्धसंगै स्वर्ग पुग्ने धारणा रहिआएको छ । यो परम्परा अनुसार मृत शरिरलाई टुक्रटुक्रा पारेर गिद्धलाई खान दिइन्छ । त्यसपछि मृतकको आत्माको शान्तीको लागि तिव्वती वुक अफ दि डेथ पढने गरिन्छ । स्काई वुरियलको परम्परा अनुसार श्माशाका कर्मचारी लाशलाई टुक्रा टुक्रा गरी जौ अथवा गहुँको पिठोका मिलाएर खुवाउने गरिन्छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts