Sunday, November 22, 2015

भारतविरूद्ध बिशाल प्रदर्शन

भारतले लगाएको अघोषित नाकावन्दीको विरुद्ध अमेरिकामा बस्ने नेपालीहरुले ह्वाइटहाउस अगाडि विशाल प्रर्दशन गर्दै । करिब २ हजारको संख्यामा विभिन्न राज्यबाट आएका नेपालीहरूले भारतीय रवैया विरूद्ध नारा र प्लेकार्ड सहित प्रदर्शन गरेका हुन्।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts