Monday, November 23, 2015

नाकावन्दीका विरोधमा दक्षिण कोरियामा प्रदर्शन

छिमेकी देश भारतले नेपालमा लागाएको अघोषित नाकावन्दीका विरोधमा दक्षिण कोरियामा रहेका नेपालीहरुले कोरियाको भारतीय दूतावास अगाडि विशाल प्रदर्शन गर्दै नेपालीहरु गैर आवासीय नेपाली संघ (एनआरएन),सपोट नेपाल फाउण्डेसन,अल नेप्लिज अर्गनाईजेसन एण्ड क्म्युनिटी दक्षिण कोरियाको आयोजनामा नाकावन्दी विरुद्ध विशाल प्रदर्शन गरिएको हो । तस्विर: रञ्जन कुँवर

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts