Tuesday, November 24, 2015

सक्लान त ? विप्लव माओवादीले हिन्दी फिल्म र टीभी बन्द गराउने

काठमाडौं,मंसिर ९ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको  माओवादीले विहीबारदेखि नेपालमा हिन्दी चलचित्र र हिन्दी टेलिभिजन च्यानल बन्द गराउने घोषणा गरेको छ । भारतले नेपालमाथि लगाएका अघोषित नाकाबन्दीको विरोधस्वरुप हिन्दी च्यानल र चलचित्रमा रोक लगाउन लागेको विप्लव माओवादीका नेताहरुले बताएका छन् ।

यसअघि भारतको नाकाबन्दीको विरोध गर्दै केबुल सञ्चालकहरुले स्वतःस्फूर्तरुपमा हिन्दी च्यानल बन्द गरेका थिए । तत्कालीन सूचना तथा सञ्चारमन्त्री डा। मिनेन्द्र रिजालको दबावमा हिन्दी च्यानलको प्रसारण पुनः सुरु गरिएको थियो ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts