Tuesday, November 17, 2015

सिटौला र चित्रलेखाले गुट फेरे

काठमाडौं,मंसिर २ । काठमाडौं । पार्टीको १३ औं महाधिबेशनको मिति नजिँकिदै गदा कांग्रेसभित्र गुट पविर्तनको क्रम पनि सुरु भएको छ । पार्टीको तल्लो तहसम्म गुट पविर्तन हुने कुरा त स्वभाविक नै भयो तर केन्द्रीय पदाधिकारीसम्म नै गुट फेर्न थालेका छन् । १२ औं महाधिबेशनमा वष्ठि नेता शेरबहादुर देउवाको गुटबाट कोषध्यक्ष जितेकी चित्रलेखा यादवले अहिले देउवालाई छाडेको कांग्रेस निकट स्रोतले बतायो । कोईराला समुहबाट महामन्त्रीमा मनोनित कृष्णप्रसाद सिटौलाले पनि गुट परिवर्तन गरेको कांग्रेस स्रोतको दावी छ । स्रोतका अनुसार अहिले उनको हिमचिम देउवासँग बाक्लिन थालेको आजको बुधबार साप्ताहिकमा खबर छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts