Friday, November 13, 2015

पेरिसमा अातंककारी अाक्रमण, कम्तिमा १४० मृत्यु

फ्रान्सको राजधानीमा पेरिसमा श्रृंखलाबद्ध तीन अातंककारी हमला हुँदा कम्तिमा १४० जनाको मृत्यु भएको छ। कम्तिमा ६० जनालाइ आक्रमणकारीले बन्धक बनाएका छन्। फ्रान्सेली टिभीका अनुसार अटोमेटिक राइफलबाट बन्धुकधारीले अन्धाधुन्द गोली चलाएका थिए। फ्रान्सका राष्ट्रपतिले राष्ट्रका नाममा सन्देश दिँदै संकटकालको घोषणा गरेका छन्। फ्रान्ससँगका सबै सीमा सिल गरिएका छन्।

१० महिना अघि कार्टुन म्यागेजिन चार्ली हेब्डोकाे कार्यालयमा अातंककारी अाक्रमणकारी हमला भएकाे थियाे।

अाक्रमणमा घाइते भएका एक व्यक्ति। तस्विर: राेयटर्स

-Nagariknews

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts