Tuesday, November 3, 2015

बिहीबारदेखि पेट्रोल बिक्रि वितरण गर्ने पेट्रोल पम्प र स्थान (पम्पहरुको सूचीसहित)

काठमाडौं,कातिक १७ । नेपाल आयल निगमले निजी सवारी साधनलाई तेल वितरण गर्ने पम्पहरुको नाम सार्वजनिक गरेको छ । बिहीबार, शुक्रबार र शनिबार तीन दिन निजी सवारीसाधनलाई वितरण गर्ने भनिएको तेल तिहारलाई लक्ष्यित गर्दै वितरण गर्न लागेको निगमले जनाएको छ ।

भारतबाट आएको न्यून परिमाण र चीनले अनुदानमा दिएको पेट्रोल वितरण गरिने निगमका निर्देशक मुकुन्द घिमिरेले जानकारी दिए । ‘भारतबाट थोरै मात्रामा भए पनि ट्यांकर आइरहेका छन् ।निगमका अनुसार ५० निजी पम्पमार्फत पेट्रोल बाँडिनेछ । मोटरसाइकलका लागि बिहीबार १ देखि ३० लटसम्म, शुक्रबार ३१ देखि ५० र शनिबार ५१ देखिमाथिको लटका लागि पेट्रोल दिइनेछ ।

Pump-list

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts