काठमाडौं,कातिक १८ । राष्ट्रपति पदमा आकांक्षा राखेर पनि हुन नसकेका एमाले बरिष्ठ नेता झलनाथ खनालमाथि एमालेको एउटा वृत्तमा आशंका फैलिएको छ । विद्या भण्डारीलाई राष्ट्रपति बनाउने बेलामा खाली भेटिएका दुई मत उनै खनाल र उनका एक पूर्वसल्लाहकारको भएको चर्चा एमाले संसदीय दलमा रहेको बुधबार साप्ताहिकमा खबर छ ।
सांसद रामवीर मानन्धरले त ‘दुई जना पत्ता लागे, अब हेरौं तिनीहरुमाथि के कारबाही हुन्छ’ भनेर सामाजिक सञ्जालमै लेखेका छन् । तर, गोप्य मतदान भएका कारण उनीहरुले नै खाली राखेका हुन भनेर कतै पुष्टि हुने कुरा भएन् । एमालेको गत महाधिवेशनमा तटस्थ बसेर कतै पनि मत नहालेका खनालले राष्ट्रपति निर्वाचनमा पनि त्यसै गरे होलान् भनेर अनुमान गर्नुको कारण पनि त्यही हो ।
Tuesday, November 3, 2015
राष्ट्रपति निर्वाचनमा एमाले बरिष्ठ नेता खनालको मत खाली !
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment