Sunday, November 1, 2015

पार्वती राईको कामुक नृत्य (भिडियो सहित)

काठमाडौं । गायिका मनिषा राईको स्वरमा सजिएको “सोह्र पुगि सत्र टेक्छु अब आउने सालमा” बोलको नयाँ म्युजिक भिडियो भर्खरै रिलिज गरिएको छ। निर्देशक जीवन शाहीले मोडल तथा नृत्यांगना पार्वती राईको कामुक नृत्य उक्त गीतको भिडियोमा प्रस्तुत गरेका छन्।

राकेश काफ्लेको शब्दमा उमेश सुब्बाको संगीत रहेको सो गीत तुलसी मन्जरी प्रिती भाग २ याल्बममा समाबेश भएको छ। CDM म्युजिक क्रियशनको प्रस्तुति र बजार ब्यबस्थापन रहेको उक्त गीतको भिडियोमा पार्वती राईसंग मोडल सुनिल गुरुङले केमेस्ट्री जमाएका छन्।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts