एजेन्सी । क्यापटेन अमेरिका सुपर हिरोमा आधारित फिल्मको पछिल्लो श्रृखंलाको ट्रेलर रिलिज भएको छ । हलिउड फिल्म निर्माण कम्पनी मार्भलले आफ्नो पछिल्लो श्रृखंलाको ट्रेलर रिलिज गरेको हो । एन्थोनी र जो रूसो दाजुभाइले संञूकत निर्देशन गरेको फिल्ममा क्यापेन अमेरिका र आइरन म्यानको एकअर्कासँग भिडन्त रहेको छ। फिल्म मे ६ मा रिलिज हुनेछ।
No comments:
Post a Comment