काठमाडौं, मंसिर १ । इन्धन अभावका कारण कम गाडी चलेपछि छठ मान्नेहरुको लागि समस्या नहोस भनेर सामान्य प्रशासन मन्त्रालयले उपत्यकामा निशुल्क बससेवा सञ्चालन गरेको छ । उपत्यकाका विभिन्न रुटमा १२ वटा बस निःशुल्क रुपमा बससेवा सञ्चालन भेरहेका छन् । मन्त्रालयले चक्रपथमा ४, रत्पार्कबाट कंलकीसम्म २ वटा, रत्नपार्कबाट भक्तपुरको सूर्यविनायकसम्म २ वटा, रत्नपार्कदेखि चाबहिलसम्म २ वटा र रत्नपार्कबाट लगनखेल हुँदै नख्खुसम्म २ वटा गरी जम्मा १२ वटा बस संचालन गरिरहेको मन्त्रालयका प्रवक्ता राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।
मंगलबार सामान्य प्रशासन मन्त्रालयको तीन वटा, गृह मन्त्रालय, स्थानीय विकास मन्त्रालय र शिक्षा मन्त्रालयको २–२ वटा तथा विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय, सूचना तथा संचार मन्त्रालय र तालिम केन्द्रको एकरएक गरी १२ वटा बस संचालन गरिएको पौडेलले जानकारी दिनुभयो ।
बिहान ७ बजेदेखि चलेका बस बेलुकी ७ बजेसम्म नै सञ्चनलन हुनेछन । यात्रुहरुको लागि सस्त िनहोस भनेर मन्त्रालयले तिहरामा पनि निस्शुल्क बससेवा सञ्चालन गरेको थियो ।
Monday, November 16, 2015
छठ मान्नेहरुको लागि समस्या नहोस भनेर राजधानीमा निःशुल्क बस सेवा
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १५ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रिय समितिको वैठकमा पार्टीलाई एक नम्बर बनाउने भन्दै राजनितिक प्रतिवेदन ...
-
काठमाडौं,बैशाख २० । भारतको निम्तो मान्न अचानक नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार मध्यरातमा नेपाल फर्किएका छन्। बिहीवार चाढे...
No comments:
Post a Comment