Saturday, November 7, 2015

मोदी र ज्ञानेन्द्र विच टेलिफोन वार्ता : ज्ञानेन्द्रलाई अघि बढ्न आग्रह !

काठमाडौ, २१ कार्तिक ।

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले पुर्व राजा ज्ञानेन्द्र शाहसँग टेलिफोन वार्ता गरेका छन् ।

नेपालमा भारतले लामो समयदेखी नाकाबन्दी लगाएको विषयमा केही नबोलेका पूर्व राजा ज्ञानेन्द्र र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीवीच टेलिफोन संबाद भएको जनाइएको छ ।

मोदिले ज्ञानेन्द्रसँग मुलुकको पछिल्लो अवस्थाका वारेमा उनको दृष्ट्रिकोण बुझ्ने प्रयास गरेका थिए । मोदीले दलहरुको पछिल्लो ब्यवहार र अभिब्यक्तिका बारेमा समेत ज्ञानेन्द्रसँग कुराकानी गरेका थिए ।

-nepalese.org

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts