Friday, November 27, 2015

दाहाल-वैद्य पार्टी एकताको अन्तिम गृहकार्यमा

काठमाडौं,मंसिर १२ । एकीकृत माओवादी र नेकपा माओवालीले पार्टी एकताको अन्तिम गृहकार्य अघि बढाएका छन् । पार्टी एकताको लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव कृष्णबहादुर महरा तथा मोहन वैद्य र महासचिव रामबहादुर थापाबीच सघन छलफल भइरहेको छ ।

छलफललाई अत्यन्त गोप्य राखिएपनि दुवै पक्षका नेताहरुबीच पार्टी एकता गर्न सैद्धान्तिक सहमति भइसकेको स्रोतले जनायो । राजधानी दैनिकमा समाचार छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts