काठमाडौं,असोज २७ । कांग्रेसबाट सम्भावित उम्मेदवार सभापति सुशील कोइरालाले इच्छा गरेमा उनी राष्ट्रपतिको सबैभन्दा बलियो उम्मेदवार हुन् । आगामी महाधिवेशनबाट पार्टी सभापति बन्ने योजनामा रहेका वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले पनि कोइरालाको विरोध गर्ने छैनन् । तर, कोइराला आफौले यसबारे अझै मुख खोलेका छैनन् । समावेशी ढंगले उम्मेदवार छानिए पुराना नेता केबी गुरुङ, मानबहादुर विश्वकर्मा र पद्मनारायण चौधरी पनि सम्भावित उम्मेदवार रहेको नयाँ पत्रिकामा खबर छ ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment