काठमाडौं,असोज २५ । अर्थमन्त्रीका लागि सपथ लिन तयार भएका एमाले उपमहासचिव विष्णु पौडेलले अन्ततः सफथ लिन पाएनन् । एमाले घटनाक्रमका जानकार स्रोतका अनुसार नेताद्वय माधव नेपाल र झलनाथ खनालको हस्तक्षेपपछि पौडेललाई अर्थमन्त्री नदिइएको हो । नेपाल र खनालले पौडेलको विरोध गर्दै भिम रावल वा सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बनाउने अडान लिएपछि पौडेललाई सपथ दिलोने ओली समूहको प्रयास विफल भएको स्रोतको भनाई छ ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment