Friday, October 16, 2015

‘म्याच फिक्सिङको पैसाले विवाह गरे’

काठमाडौं, असोज ३० । सधैजसो फुर्तिलो र हसिलो अनुहारमा देखिने नेपाल राष्ट्रिय टीमका गोलरक्षक रितेश थापा शुक्रबार उदास र खिन्न मुद्रामा देखिन्थे । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालसँग कुरा गर्दा आफूले जिन्दगीमा ठूलो गल्ती गरेको उनले स्वीकार गरे ।

उनी भन्छन् यस्तो गल्ती त कहिले होलाजस्तो पनि सोचेको थिईन। खेल मिलेमतो गरेपछिको पैसा पठाइदिन्थे, लिएँ । कहाँ कसरी आयो भन्ने समेत सोधखोज गरिन, उनी भन्छन् जवानी पैसा चाहिन्थ्यो, जति आउँथ्यो खर्चन्थे ।

रकम थोरै तर नियमित आउने गरेको उनले बताए । खातामा करिव ३ हजार डलर पठाइदिएपछि दामासायीले अन्य साथीलाई समेत बााडेको उनले बताए । मैले त्यो पैसाको सुदुपयोग र्न गरेँ, विवाह गरे । कान्तिपुर दैनिकमा समाचार छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts