काठमाडौं, कात्तिक १४ । नेपालको दोस्रो उपराष्ट्रपतिमा नन्द बहादुर पुन बिजयी भएका छन् एमाओवादी नेता रहेका पुन ३ सय २५ मत सहित उपराष्ट्रपतिमा बिजयी भएका हुन् । संसदको केहीबेरमा बस्ने बैठकमा सभामुख ओनसरी घर्ती मगरले उपराष्ट्रपति चुनावको मत परिणाम घोषणा गर्दैछन् । कांग्रेसबाट उपराष्ट्रपति उम्मेदवार रहेका अमियकुमार यादव २१२ मत पाउँदै पराजित भएका छन् । शनिबार भएको मतदानमा ५४६ मत खसेको थियो जसमा १० मत बदर भएको छ ।
तथ्याङकमा सत्तारुढ गठवन्धन
प्रधानमन्त्री : केपी ओली ३३७ मत
राष्टपति विद्या भण्डारी ३२७ मत
उपराष्टपति नन्दकिशोर पुन ३२५ मत
सत्तारुढ गठवन्धनका उम्मेद्धवारहरुको एकपछि अर्काे निर्वाचनमा क्रमशः मत परिणाम घटदै जान थालेको प्रधानमन्त्री, राष्ट्रपति देखि उपराष्टपतिसम्मको नतिजाले देखाएको छ ।
No comments:
Post a Comment