Sunday, October 11, 2015

अघोषित नाकाबन्दी छिटै खुलाउने भारतको संकेत

काठमाडौं, असोज २४- भारतले नेपालमा लगाएको अघोषित नाकाबन्दी छिटै खुलाउने आश्वासन दिएको छ । आइतबार नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर बधाई दिने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो संकेत गर्नुभएको हो ।

उहाँले नाकाबन्दी शब्द प्रयोग नगरी दुई देशबीच देखिएका समस्या छिटै अन्त्य हुने र त्यसको लागि आफुले पहल गर्ने आश्वासन दिनुभएको ओलीको निजी सचिवालयले जनाएको छ ।

 

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts