Wednesday, October 14, 2015

भेटवार्ता

नेपालका लागि भारतीय राजदूत रन्जित रे र उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापा बुधबार परराष्ट्र मन्त्रालयमा भेटवार्ता गर्दै । भेटवार्तामा नाकामा भईरहेको अवरोध हटाई आपूर्ति सहज बनाउने विषयमा कुरा भएको छ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts