काठमाडौं,कातिक १४ । विभिन्न नेता तथा व्यक्तिलाई करोडौं रुपैयाँ दिएको अभिब्यक्ति दिने एमाले सांसद राज्इलक्ष्मी गोल्छामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ । अख्तियारले करोडौं रुपैयाँ दिने गोल्छाको सम्पत्तिको स्रोतमाथि गम्भीर छानबिन गर्ने भएको नयाँ पत्रिका दैनिकमा समाचार छ । गोल्छा अर्गनाइजेसनकी सदस्यसमेत रहेकी एमाले सांसद गोल्छाले केही दिनअघि पत्रकार सम्मेलन गरी एमालेका विभिन्न नेता तथा कार्यकर्तालाई करोडौं रुपैयाँ दिएको तथ्य सार्वजनिक गरेकी थिइन ।
अख्तियारले गोल्छासँग रकम लिएका भनिएका नेता तथा कार्यकर्तामाथि पनि छानबिन गर्देछ ।
Friday, October 30, 2015
गोल्छाको चन्दा प्रकरणमा अख्तियारको छानबिन सुरु
Subscribe to:
Post Comments (Atom)
Featured Post
माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार
काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...
Popular Posts
-
The incredible Nepali musical group Sur Sudha will be visiting the US in August on an “Empower Nepal Tour” sponsored by the Soarway Foundat...
-
काठमाडौं,मंसिर १३ । नाकाबन्दीका बेलामा पनि वीरगञ्जबाहेक अन्य नाकाबाट ग्यासका बुलेटहरु फाट्टफुट्ट भित्रिइरहेका छन् । ती बुलेटहरु राजधानीमा सम...
-
काठमाडौं,बैशाख १६ । एमालेकी सांसद् नेजमा खातुनले आफूले चाहेजस्तो फैसला नआएपछि जिल्ला अदालत बाराका न्यायाधीश भोजराज शर्मालाई गालीगलोज गर्दै इ...
No comments:
Post a Comment