Wednesday, October 14, 2015

एनआरएन युरोप संयोजकमा कुल आचार्य निर्विरोध

काठमाडौं, असोज २७ । कुल आचार्य एनआरएन युरोप संयोजकमा निर्विरोध निर्वाचित भएका छन्। काठमाडौंमा जारी गैरआवासीय नेपाली संघको विश्व सम्मलेनमा अर्का प्रत्यासी सोम सापकोटाले उम्मेद्वारी फिर्ता लिएपछि आचार्य निर्विरोध निर्वाचित भएका हुन्। असोज २७ देखि काठमाडौंमा भइरहेको विश्व सम्मेलनले एक वर्षको लागि नयाँ नेतृत्व चयन गर्नेछ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts