Tuesday, July 12, 2016

त्रिशूली थ्री ‘ए’ को भविष्य अन्योलमा

काठमाडौं,असार २९ । निर्माणको अन्तिम चरणमा भूकम्पले क्षति पुर्‍याएपछि रोकिएको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको भविश्य अन्योलमा परेको छ । आयोजनास्थलसम्म पुग्ने सडक मर्मत नहुँदा ६० मेगावातटको त्रिशुली ए तत्काल पूरा नहुने देखिएइको छ ।

पटकपटक थप गरिएको म्याद अनुसार माथिल्लो त्रिशुली थ्री एले सन् २०१६ जुन ३० (असार १६) मा विद्युत उत्पादन सुरु गर्नुपर्ने सम्झौता भए पनि यो लक्ष्य पूरा हुन नसकेको आजको कारोबार दैनिकमा समाचार छ ।

विद्युत उत्पादनगृह सिम्लेबात बाँधस्थलसम्म पुग्ने पाँच किलोमिटर सडकमार्ग सुचारु नहुँदा १० अर्ब रुपैयाँ भन्दा बी लगानी भएको आयोजनाको भविक्ष्य जोखिममा परेको छ । पहुँचमार्ग अवरोधसँगै ड्यामको दायाँतर्फको पहिरो र सुरुङमार्गको प्रवेश बन्दुमा आएको पहिरोले आयोजना निर्माण अबरोध र्सजना गरिरहेको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts