Monday, June 20, 2016

पहुँचका आधारमा राज्यकोषबाट सुविधा

काठमाडौं,असार ७ । जनताले तिरेको कर सञ्चित हुने राज्यकोषबाट पहुँचका आधारमा सेवा सुविधा लिने प्रवृत्ति मौलाउँदै गएको छ । अहिलो आठ पूर्वप्रधानमन्त्री, नौ पूर्वगृहमन्त्री, ११ प्रधान न्यायाधीश, १७ पूर्ववृहमन्त्रीले पहुँचका आधारमा राज्य कोषबाट सेवा सुविधा लिइरहेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

यसैगरी, निजामी, जङ्गी, नेपाल प्रहरी र सशस्त्र प्रहरीस्का विभिन्न दर्जाका पूर्व पदाधिकारीहरु कतिले कस्तो किसिमको सुविधा लिइरहेका छन् भन्ने गणना नै छैन । व्यवस्थापिका संसद सुशासन समिति अन्तर्गत गठित पूर्व पदाधिकारीहरुको सेवा सुविधा सम्बन्धमा अध्ययन सिफारिस तथा सोको कार्यान्वयन तथा अनुगमन गर्न गठित उपसमितिको प्रतिवेदनले ती विषयलाई औल्याएको छ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts