Monday, June 20, 2016

इंग्ल्याण्ड स्लोभाकियासँग बराबरीमा रोकियो

काठमाडौं,असार ७ । इंग्ल्याण्ड समूह चरणको अन्तिम खेलमा स्लोभाकियासँग बरारीमा रोकिएको छ । मंगलबार विहान भएको खेलमा स्लोभाकियासँग गोलरहित बराबरीमा रोकिएको इंग्ल्याण्ड समूह बीको उपविजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको हो । र उपविजेताका रुपमा युरो २०१६ को नकआउट चरणमा पुगेको छ ।

यससँगै तीन खेलबाट ५ अंक जोडेको इंग्ल्याण्ड ५ अंकसहित समूह बीको उपविजेता बनेको छ । स्लोभाकिया भने ४ अंकसहित तेस्रो स्थानमा छ र तेस्रो स्थानमा रहने उत्कृष्ट चारमा परेर नक आउट चरणामा पुग्ने सम्भावना कायमै छ । इंग्ल्याण्डले अब नकआउट चरणमा हंगेरी, अष्ट्रिया, आइसल्याण्ड र पोर्चुगल मध्ये एक प्रतिद्वन्द्वी पाउनेछ ।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts