Wednesday, June 15, 2016

भूकम्प पीडितलाई प्रधानमन्त्रीले दिएका बाचा ठट्टा प्रमाणित :कांग्रेस सांसद केसी

काठमाडौं,असार १ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भूकम्प पीडितलाई प्रधानमन्त्रीले दिएका बाचा ठट्टा प्रमाणित भएको बताएका छन् । व्यवस्थापिका संसद वैठकमा विशेष समय लिएर बोल्दै केसीले ‘प्रधानमन्त्रीले वर्षात अघि पीडितलाई छानामुनी राख्नेकुरा अहिलो ठट्टा प्रमाणित भएको बताए ।

भूकम्प पीडितको पुनस्थापना कार्यमा सरकारले खेलवाड गरेको भन्दै केसीले एक लाख भन्दा बढी नक्कली पीडित आस्थाको आधारमा खडा गर्दै वास्तविक पीडितहरु प्रमाणीकरणमा नपरेको, आफ्नो दल निकट हर्ड र सक्षम नामका गैरसरकारी संस्थालाई कार्यकर्ता भर्ति केन्द्र बनाएको उनले आरोप लगाए।

No comments:

Post a Comment

Featured Post

माओवादी केन्द्रका तीन मन्त्रीमा महरालाई अर्थ, दुई नयाँ अनुहार

काठमाडौं,साउन २० । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पहिलो चरणमा तीन जना मन्त्री पठाउने भ...

Popular Posts